News

कामना सेवाको १६ औं वार्षिकोत्सव सप्ताहको पहिलो दिन, बृहत रुपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ।

 

सम्पूर्ण ग्राहकमहानुभावहरु माझ पहिलो रोजाइको राष्ट्रिय स्तरको विकास बैंक बन्ने दृढ संकल्पका साथ सुरु भएको हाम्रो यात्राको फलस्वरूप आजका मितिसम्म आइपुग्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी विकास बैंक बन्दै हामी १६ औं वार्षिक उत्सव मनाउन गइरहेका छौं । 

यस दौरानमा हामी प्रति अनवरत रुपमा अगाध स्नेह एवं भरोसा दर्शाइ सबै माझ “प्रगतिको आधार कामना सेवासँग कारोबार” बन्न अतुलनिय योगदान दिनु हुने हाम्रा समस्त ग्राहकमहानुभाव, नियमनकारी निकायहरू, शेयरधनीहरू, कर्मचारीहरू लगायत सम्पूर्ण महानुभावहरू प्रति सादर नमन गर्दछौं । सोही अनुरुप हामीले यस वार्षिक उत्सवलाई साप्ताहिक रुपमा मनाउने लक्ष्य लिए सँगै देश व्यापि रुपमा सामाजिक कार्यक्रमहरु जस्तै सर्सफाइ तथा डस्तबीन वितरण कार्यक्रम, रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य सिविर, वित्तीय साक्षरता कार्यक्रम र ऋयचउयचबतभ ागतकब ि९ःबभिरँझबभि० का साथै जनचेतना सम्प्रेषण सम्बन्धी अन्य विभिन्न कार्यक्रमहरु आयोजना गर्ने लक्ष्य अनुरुप आज पहिलो दिन हामिले हाम्रो देशै भरि छरिएर रहेका शाखाहरुबाट सातै प्रदेशको ३५ स्थानमा बृहत्त रुपमा वित्तीय साक्षरता कार्यक्रमका संचालन सम्पन्न गरेका छौं ।

Download file for full story :

Download