News

Press release Shrawan 2079

प्रेस  विज्ञप्ति
श्रावण १५, २०७ ९

कामना सेवा र सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटी बीच सम्झौता 


कामना सेवा विकास बैंक र सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटी बीच सम्झौता सम्पन्न भएको छ । अब बैंकका कर्मचारी तथा  ग्राहक महानुभावहरुले सिद्धार्थ बिज्नेस ग्रुप अन्तर्गतका देश भर फैलिएका विभिन्न  होटल, रिसोर्ट , रेस्टुरेन्ट तथा  क्याफे हरुमा प्रदान गरिने उत्कृष्ट सेवा सुविधाहरुमा  आकर्षक छुट प्राप्त गर्न सक्नुहुनेछ । बैंकको ग्राहक भएको कुनै पनि प्रमाण पेश गरी यो सुबिधा सजिलै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट ग्राहक महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।