notification menu

    कामना सेवा विकास बैंक Attic Group Pvt. Ltd. बीच मिति २०८० साल असोज गते मङ्गलबारको दिन मर्चेन्ट सम्झौता सम्पन्न भएको

     

    यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहक महानुभावहरुले काठमाडौं महानगरपालिका३० ज्ञानेश्वर स्थित Attic Restaurant ले  प्रदान गर्ने रेष्टुरेण्ट सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्

    बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको