notification menu

    कामना सेवा विकास बैंक र Options Suppliers   बीच मिति २०८० साल भाद्र ११ गते सोमबारको दिन मर्चेन्ट सम्भफैता सम्पन्न भएको छ ।

    यस सम्भफैता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहक महानुभावहरुले कास्की जिल्ला पोखरा महानगरपालिका –२७, तालचोक स्थित Options Suppliers   ले  प्रदान गर्ने सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ ।

    बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्भफैताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।