notification menu

    कामना सेवा विकास बैंकको "QR कारोबारमा बोनसको बहार Merchant हरुलाई कामना सेवाको उपहार" अफरका सर्तहरु:

    • कामना सेवा विकास बैंकको कुनै पनि मर्चेण्टहरुलाई आफ्नो पहिलो कारोबारमा यो अफर उपलब्ध हुनेछ ।
    • मर्चेण्टहरुले यो अफरको लागि आफ्नो पहिलो कारोबारमा रु.१०० वा सो भन्दा माथीको कारोबार वा पहिलो कारोबार दिनमा कुल रकम रु.१०० पुर्याउनु पर्नेछ।   
    • सो अफर अन्तर्गत मर्चेण्टहरुले आफ्नो पहिलो कारोबार रकमको १५ % वा रु.५०/- सम्म बोनस आफ्नो कामना सेवाको बैंक खातामा प्राप्त गर्न सक्नेछन्। 
    • यो अफर १ भाद्र, २०७९ देखि लागु हुनेछ।
    • कुनै पनि ग्राहकमहानुभावहरु यो अफरलाई योग्य हुनेछैन। 
    • बैंकको हकमा आवश्यकता अनुसार कुनै पनि समयमा पुर्व सुचना दिइ वा नदिइ यो अफर फिर्ता लिन सक्नेछन् ।